नियम २९
वार्षिक शुल्क
अनुमतिपत्र प्राप्त व्यक्तिले जलस्रोतको उपयोग गरी अन्य व्यक्तिहरूलाई व्यापारिक प्रयोजनको लागि सेवा उपलब्ध गराए बापत नेपाल सरकारलाई बुझाउनु पर्ने वार्षिक शुल्क अनुसूची–९ मा तोकिए बमोजिम हुनेछ ।